स्पाइस महलमा आगलागी

एजेन्सी ।

भारतको उत्तर प्रदेशका नोएडास्थित स्पाइस महलमा आगलागी भएको छ ।

मलको तेस्रो तलमा बनेको सिनेमा महलमा उक्त आगलागी भएको खबर भारतीय मिडिहरुमा आएको छ । खबरअनुसार महलको सिनेमा हलमा फसेका व्यक्तिहरुलाई बाहिरा निकाल्न सफल भएको छ ।

जानकारी अनुसार, स्पाइल महलमाको छतमा राखेको कपडामा आगो लागेको थियो । उक्त महलमा आगलागी भएको कारण भने अहिलेसम्म पत्ता नलागेको जनाइएको छ ।
महलमा भएको आगलागीबाट मानवीय क्षती नभएको बताइएको छ । उक्त आगो निभाउनका लागि सूचना प्राप्त हुने वितिकै दमकल विभाकको तीन वटा गाडि र एम्बुलेन्स पुगेको थियो।

अहिले भने आगो निभिसकेको छ । त्यहाँका व्यक्तिहरुका अनुसार तीन वटा दमकल र एम्बुलेन्स चाँडै पुगेपनि त्यस्को आवश्यक्त नपरेको र महलका कर्मचारीहरुले नै आगो निभाएका थिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार