सन्तोष अधिकारीको चौतारीको बरको भिडियो सार्बजनिक (भिडियो सहित)

आधुनिक सङ्गीतमा पृथक आयाम र सुमधुर आवाजका धनी प्रवासमा रहेर पनि आधुनिक गित सङ्गित मार्फत युरोपेली नेपालीलाई झुमाउदै आएका गायक सन्तोष अधिकारीले बजारमा ल्याएको यो म्युजिक भिडियो चौतारीमा बर सार्बजनिक भएको छ ।

अधिकारीको जादुमय स्वरमा यस भन्दा अगाडी दर्जनौं गित, गजलहरु रेकर्ड भैसकेका छन भने यस पटक चौतारीको बरले पक्कै पनि नयाँ रेकर्ड राख्नेमा विश्वस्त छन् अधिकारी

सन्दिप क्षेत्री र समिक्षा पोखरेलको अभिनय रहेको यस गितमा अर्जुन अधिकारीको निर्देशन गरेका हुन

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार