एनआरएनए एनसिसि लक्जेम्बर्गको पाँचौ राष्ट्रिय अधिबेशन सम्पन्न

एनआरएनए एनसिसी लक्जेम्बर्गको पाँचौ राष्ट्रिय अधिबेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा हरि बहादुर खत्री निर्वाचित भएका छन् भने आइसिसि सदस्यमा बालकृष्ण सापकोटा निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा बिमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा सकुन्तला भट्टराई, महासचिवमा यम बहादुर खत्री, सचिवमा विश्वजित बहादुर थापा, कोषध्यक्षमा युद्ध बहादुर थापा, सह कोषाध्यषमा नारायन प्रसाद दवाडी, महलिा संयोजकमा दुर्गा केसी थापा, युवा संयोजकमा नवजेत निउरे चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा बिष्णु खत्री, चागुनारायन सापकोटा, हिमाल सापकोटा, झलक महत, मन्जु गोले गुरुङ्, प्रेम गोले, सरस्वती थापा, यम बहादुर थापा चयन भएका छन् भने प्रवक्तामा बलहरी राई चयन भएका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार