“कबड्डी कबड्डी कबड्डी” को पहिलो गीत सार्वजनिक,कस्ती देखिईन् उपासना ?(भिडियो सहित)

नेपाली चलचित्र कबड्डी कबड्डी कबड्डी को पहिलो गीत सार्वजनिक गरीएको छ ।

‘दुबो फुल्यो’ बोलको गीतमा हेमन्त राना र रीतिका श्रेष्ठको स्वर रहेको छ ।

हर्क साउदको शब्द रहेको गीतमा एस.डी. योगीको संगीत, रीकेश गुरुङ को एरेन्ज र वाईल्डरीपर्जको कोरीयोग्राफी रहेको छ ।

उक्त भिडियोमा दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, माओत्से गुरुङ लगायत अन्य कलाकारको अभिनय रहेको छ । लोकशैलीको उक्त गीतलाई रेनेशा राई रानाले निर्देशन गरेकी छन् । चलचित्रमा रीश्मा गुरुङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

रामबाबु गुरुङ को निर्देशन रहेको यो चलचित्र भदौ १३ बाट देशभर रीलिज हुनेछ ।

भिडियो :

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार