यसरी डिस्को नाचिन् निर्मलिले तीज गीतमा ! [भिडियो]

काठमाडौं-

नेपाली महिलाहरूको विशेष पर्व ‘तीज’केन्द्रित गीत ‘डिस्को नाच्न होे’ बजारमा आएको छ।

शान्ति रिजाल र सुन्दर लामिछानेको स्वर रहेको गीतमा गायक लामिछानेले कै शब्द/संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा हास्य कलाकार निरु खड्का ‘निर्मली’ र यादव देवकोटा‘सरापे’को अभिनय देख्न सकिन्छ।

भिडियोको निर्देशन निर्मली स्वयंले गरेकी छन्। भिडियोको छांयाकन गोकुल अधिकारीले गरेका छन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार