टिभी अन्नपूर्णका लागी पत्रकार /कर्मचारी आवश्यकता

के तपाई नेपाली अनलाईन मिडियामा अत्यन्तै आकर्षक पारिश्रमिक र पूर्ण सम्पादकीय स्वतन्त्रतासहितको जिम्मेवारी खोज्दै हुनुहुन्छ ? यदि हो भने आउनुहोस हामी तपाईलाई आर्कषक पारिश्रमिक र पूर्ण सम्पादकीय स्वतन्त्रतासहितको जिम्मेवारी ग्यारेन्टी गर्नेछौं । विगत ५ वर्षदेखी मुलधारको पत्रकारितामा क्रियाशिल नेपालकै पहिलो अनलाईन टेलिभिजनसहितको एक्सक्लुसिभ न्युज पोर्टल टिभी अन्नपूर्णसँग सहकार्य गरौं । छोटो समयमा नेपाली पत्रकारिताको लोकप्रिय माध्यम टिभी अन्नपूर्णलाई नेपालकै नम्बार वान अनलाईन मिडिया बनाउन लागी विभिन्न पदमा पत्रकार कर्मचारी आवस्यकता परेकोले इच्छुक योग्यता पुगेका व्यक्तिले हाम्रो ठेगनामा सम्पर्क गर्नुहोला ।

सम्पादक १ जना ( स्नातकोत्तर र ५ वर्ष अनुभव)
सह सम्पादक ३ जना (स्नातक र ५ वर्ष अनुभव)
उप-सम्पादक २ जना (स्नातक र ५ वर्ष अनुभव)
फोटोग्राफर र भिडियोग्राफर १ / ५ जना (एसएलसी र २ वर्ष अनुभव)
ग्राफिक डिजाइनर २ जना (एसएलसी र २ वर्ष अनुभव)
प्रदेश ( प्रतिनीधि ७ जना (स्नातक र ५ वर्ष अनुभव)
जिल्ला रिर्पोटर ४४ जना (एसएलसी)
बिजनेश डेभलपर ३ जना (बिबिए र बिबिएस)
लेखा र प्रशासन १ जना (बिबिए)
सवारी चालक २ जना ( २ वर्ष अनुभव)

थप जानकारी चाहिएमा फोन नम्बर : ०१४७७०७३१/ ०१४३८०६४८ मा सम्पर्क गर्न सक्नुहुनेछ

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार