निर्मला पन्तकी आमाले नगरपालिकामा पाईन जागिर

कञ्चनपुर

कञ्चनपुर भीमदत्तनगरकी बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमाले भीमदत्त नगरपालिकामा जागिर पाएकी छन् । दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि उनललाइ दैनिक हाजिरीमा काम गर्ने गीर नगरपालिकाले नियुक्त गरेको हो ।

पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार