प्रजातन्त्र र लोकतन्त्रको अभ्यास गुणस्तरमा पोर्चुगल बिश्वको आठौ स्थानमा

यादव देवकोटा , पोर्चुगल।

प्रजातन्त्र र लोकतन्त्रको अभ्यास गुणस्तरमा पोर्चुगल बिश्वको आठौ स्थानमा रहेको छ। यसघि पोर्चुगल प्रजातन्त्र र लोकतान्त्रको अभ्यास गुणस्तरमा दशौ स्थानमा रहेको थियो।

गएको एक दशकमा बिश्वका प्रजातन्त्र र लोकतन्त्रको अभ्यासको उच्च श्रेणीमा रहेका कयौ देशहरुले सन्चार , स्वतन्त्रता, नागरीक हक र स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रतामा आक्रमण गरिरहदा पोर्चुगल भने प्रजातन्त्र र लोकतन्त्रका यी आधारभूत र मौलिक हकहरूको सम्मान र रक्षा गर्दै आईरहेको छ।

पोर्चुगलको निर्वाचन प्रणाली र पद्धती संसारकै स्वच्छ रहेको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार