विवादै बिवाद बिच प्रकाश सपूत मज्जैले नाचेको अर्को गीत सार्बजनिक (भिडियो सहित)

ईटहरी

यतिबेला गलबन्दी बिवादले चरम रुप लिएको छ । सहमतिको प्रयास गर्दा पनि सो हुन नसकेको भन्दै सम्भु राईले लय चोरिकी आरोपमा मुद्दा दर्ता गरेका छन यता प्रकाश भने आफुले सो लय गलबन्दी बन्नुभन्दा अघि नसुनेको बताउदै आईरहेका छन् । बिबादै बिवादको भुमरी बिच पनि प्रकाश सपूत छमछमी नाचेका छन । हेर्नुस भिडियो ।

गलबन्दी बिबादले पछिल्लो समयमा सामाजिक संजालमा जातियताको कुरा पनि ट्रेन्डिङमा आएको छ । सो खैलाबैला मच्चाउने हरुलाई यतिबेला धमाधम पक्राउ र कारबाहीको कार्य अघि बढिरहेको छ । यता प्रकाश नाचेको ‘चन्द्रमुखी’ गीतले पनि युट्युबमा सार्बजनिक भनेको छोटो समयमै निकै चर्चा बटुलिरहेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार