नेपाली नारी समाज पोर्तुगलद्वारा संचालित हुने “नेपाली पाठशाला “को भर्ना खुल्यो!

लिस्बन, पोर्तुगल

पोर्चुगलमा बसोबास गर्ने ५ बर्ष माथिका बालबालिकाहरु लाई बिगत २ बर्षमा जस्तै गरि यो वर्षा पनि नेपाली नारी समाज पोर्तुगलले ” नेपाली पाठशाला ” संचालन गर्ने भएको छ। नेपाली, अङ्ग्रेजी र गणित बिषयको अध्यापन साथै अतिरिक्त कृयाकलाप यहि जुलाई १, २०१९ बाट हप्तामा २ दिन सोमबार र मंगलबार गराउने जानकारी गराएको छ ।

पोर्चुगलमा जन्मेका नेपाली मुलका बाल बालीकाहरुलाई लक्षित गरि नेपाली भाषा,सस्कृति र सस्कार एवम नेपाल सम्बन्धि जानकारी दिने मूल उद्देश्यका साथ्
उक्त कक्षा संचालनमा ल्याउन लागिएको हो । नेपाली नारी समाज पोर्चुगलले कार्यसमिति का निम्न ब्यक्तिहरु लाई सम्पर्क गरि आफ्ना बाबुनानीको लागि सिट सुरक्षित गर्न सम्पूर्ण अभिबावकहरुलाई अनुरोध गरेको छ ।

सम्पर्कका लागी ;
बिद्या आचार्य : ९२००८२२३८
माया घले : ९२०२३४८६३
गङा सापकोटा : ९२०३४१८१०
सीता श्रेष्ठ : ९२००५९२७२

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार