धनगढीमा फेरि भयंकर आँधीहुरी !

Loading...

धनगढी ।

कैलालीमा आज बिहान फेरि भयंकर आँधीबेहरी शुरु भएको छ । आँधीबेहरीसंगै वर्षापनि शुरु भएको छ । कञ्चनपुरबाट शुरु भएको आँधीहुरीले कैलाली समेत नराम्ररी प्रभावित भएको छ ।

आज बिहान सवा सात बजे कैलालीमा आँधी बेहरी शुरु भएको हो । बिहानै खुल्नु पर्ने आकाश आँधीबेहरीपछि अन्धकार भएको छ ।

यतिबेला तिब्र गतिमा आँधीबेहरी चलिरहेको छ ।

बिहीवार कैलालीमा आएको आँधीहुरीबाट दुई जनाको मृत्यु भएको थियो भने सय जना भन्दा बढि घाईते भएका थिए ।बिहिवारको आँधीले सयौ घर भत्केका छन् भने हजारौ जनता घरवारविहिन भएका छन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार