विद्यालयको छाना भत्किँदा चार बालबालिकाको घटनास्थल मै मृत्यु

Loading...

दार्चुला ।

विद्यालयको छाना भत्किँदा शाौचालयकाे छतमा खेलिरहेका तीन जना बालिकाहरुको घटनास्थलमा नै मृत्यु भएको छ ।

दार्चुलाको नौगाड गाउँपालिका ४ सिप्टीस्थित स्थानीय गणेश विनायक माविको छाना भत्किँदा शाौचालयकाे छतमा रहेका तीन जना बालिकाको मृत्यु भएको बताइएको छ ।

विद्यालय बन्द भएकाे समयमा खेलिरहेका करिब ८ र ९ वर्षीय तीन बालिका छाना भत्किँदा पुरिएको जनाइएको छ ।

प्रहरीको टोली र स्थानीयहरुको सहयोगमा शव निकालिएको र उक्त शवहरुको पहिचान भने हुन नसकेको प्रहरीले बताएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार