नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको सपथ


नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित भब्य समारोहमा मोदीले प्रधानमन्त्री पदको सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा योपटक बिमस्टेक मुलुकका नेता एवम् सरकार र राष्ट्र प्रमुखहरुको सहित करिब ८ हजार पाहुनको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार