एजेन्सी ।
बलिउडकी हट एक्ट्रेस तथा मोडल पूनम पाण्डेले सामाजिक सञ्जालमा लेटेस्ट फोटो शेयर गर्दै प्राइभेट रुम प्रवेशको लागि फ्यानहरुलाई स्वागत गरेकी छिन् ।
उनले आफ्नो ह्वाट्सएपको नम्बर पनि शेयर गरेकी छिन् । आफ्ना कामुक (सेक्सी) भिडियोका कारण गूगल र एप्पलबाट ब्यान्ड भएको पूनमले बताएकी छन् ।
पूनमले सेक्सी फोटो तथा भिडियो शेयर गर्दै सामाजिक सञ्जालमा सनसनी मच्चाउने गरेकी छन् ।