प्रियंका कार्की र आयुष्मानको विवाह असारमा नहुने पक्का, प्रियंका फ्रान्स उड्दै !

काठमाडौं।

चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी बिच असारमा हुने भनिएको विवाह टरेको छ । उनीहरुनिकट उच्च स्रोतले दिएको जानकारी अनुसार असारमा हुने भनिएको विवाह लगभग नहुने पक्का भएको छ । त्यही भएर प्रियंका आजै फ्रान्स उड्ने भएकी छिन् । उनीहरुले हालै सार्वजनिक भएको एक चर्चित अन्तर्वार्तामा समेत असारको विवाह नसर्ने दाबी गरेका थिए ।

तर, के कति कारणले असारको विवाह नहुने भएको हो ? यसबारेमा बास्तविक कारण भने खुल्न आएको छैन् । स्रोतका अनुसार उनीहरुबीच पछिल्लो समय सम्बन्धमा समेत केही खटपट सुरु भएको छ । Photo Source : NeoStuffs

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार