गायक सनुप पौडेलको ‘तस्बिर’मा पुजा र आकाश फिचर्ड (हेर्नुहोस् भिडियो)

Loading...

चर्चित गायक सनुप पौडेलको साथमा गायिका निशा कंडेलको स्वरमा रहेको “तस्बिर” बोलको गीत सार्वजनिक भएको छ ।

केहि दिन अघि मात्र नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माको अभिनय रहेको ‘के गर्ने के गर्ने बोलको गीत सार्वजनिक भएको थियो भने दर्शकले निकै रुचाएका छन् । फेरी यस गीतमा पनि आकाश श्रेष्ठ र पुजा शर्मा दोहोरिएका छन् ।

शब्द बिष्णु बाबु देवकोटाको रहेको छ भने संगीत टिका दाहालले भरेका छन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् । राहुल प्रधानले एरेंज गरेको गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार