अन्जना हत्या काण्डःअन्जनाका श्रीमान् पहिलो पटक मिडियामा!खुलाए यस्तो रहस्य…(भिडियो सहित)

पछिल्लो समय रोचक र रहस्यमय बनेको एक घटना हो ललितपुर अन्जना हत्याकाण्ड । केही समय पहिले ललिपुरमा ३५ वर्षीय उज्ज्वल महत (जेठाजु) ले २५ वर्षीया अन्जना लामा (बुहारी)लाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । अहिले उक्त घटनालाई लिएर सामाजिक सञ्जाल देखी मिडिया र विभिन्न अनलाइन पत्रिकाहरूमा विभिन्न प्रकारका फरक फरक खबरहरू आइरहेको बेलामा उक्त घटनाको वास्तविक्ता के हो भन्ने कुरा नै अन्योलमा परेको छ । घटना भएको लामो समयपछि मृत अन्जनाका महतका श्रीमान् पहिलो पटक मिडियामा आएका छन् ।

श्रीमतीको मृत्युले अर्धचेत अवस्थामा पुगेका उनी भन्छन् । के कारणले श्रीमतीको छियाछिया पारेर हत्या गर्यो भन्ने अहिलेसम्म नखुलेको जानकारी समेत दिएकाछन् । हत्यारा दाजुको स्वभाव अलि घुसघुसे ( धेरै नबोल्ने) खालको रहेकोले पनि उनले पहिल्यै देखि रिसले हत्या गरेको हुन सक्ने आशंका पनि गरेका छन् । ” उक्त घटनालाई लिएर केही अनलाइनहरुमा हत्यारा जेठाजु मानसिक रोगी रहेको लेखेपनि उनी भन्छन् : “यदि दाईको मानसिक सन्तुलन ठिक नभएको भए किन प्रहरीलाई खबर गर्नु भन्थ्यो“ उनले दाइको मानसिक सन्तुलन ठिक भएरै पनि श्रीमतीको हत्या गरेको दाबि समेत गरे ।

अहिलेसम्म हत्या गर्नुको ठोस रहस्य बाहिर नआएपनि प्रहरीले उक्त घटनालाई कडा अनुसन्धान गरिरहेको जानकारी प्राप्त छ । भिडियो हेर्नुुुहोस् :

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार