यी राशिका पुरुष बन्न सक्दैनन् असल पति !

एजेन्सी ।

विभिन्न शास्त्र तथा ज्यातिषका अनुसार यस्ता तीन राशि छन् जसको बारेमा यो भनाई रहेको छ कि यी राशिका पुरुष कहिल्यै पनि एक असल पति साबित हुन सक्दैनन् ।

त्यसैले यदि तपाई पनि परिवार वा आफ्नो लागि एक असल युवकको खोजीमा हुनुहुन्छ भने यी तीन राशिका पुरुषलाई लिएर भने केहि सावधानी अपनाउन जरुरी छ ।

जान्नुहोस्, कुन– कुन राशिका पुरुष बन्न सक्दैनन् असल पति

मीन राशि

केहि ग्रन्थ वा ज्यातिषका अनुसार मीन राशिका पुरुष बिहेपछि आफ्नी पत्नीमा अनेक प्रकारको दोष देख्न थाल्छन् । तथा मीन राशिका पुरुष सधैँ आफ्नी श्रीमतीसँग असुरक्षित महशुष गर्छन् । अर्थात मीन राशिका पुरुष सधैँभनि शंकामा बाच्ने स्वभावका हुन्छन् ।

वृष राशि

वृष राशिका मानिसहरु धेरै नै शान्त र राम्रो स्वभावका मानिन्छन् । तर वृष राशिका पुरुष बिहेपछि सधैँ आफ्नो निजि स्वार्थ मात्र पूरा गर्नेतिर मात्र सोच्ने गर्छन् । यी पुरुषहरु आफ्नी पत्नीलाई धोका भने दिदेँनन् तर आफ्नो मात्र स्वार्थ हेर्ने कारण पति–पत्नीबीच सधैँ मनमुटाव भइरहन्छ ।

कन्या राशि

कन्या राशिवाला पुरुष प्रतिभावान् हुन्छन् । तर ज्यातिषका अनुसार बिहेपछि कन्या राशिवाला पुरुषहरु सधैँ आफ्नी पत्नीलाई नियन्त्रणमा लिन खोज्छन् । किनकी भनिन्छ कि कन्या राशिका पुरुष कहिल्यै कसैको सुन्दैनन् । यी राशिका मानिसलाई पत्नीको आवाज दबाउने खालको पुरुषको रुपमा लिइन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार