अमेरिकाका लागि नेपाली राजदूतको कार्यकाल लम्बियो !

Loading...

काठमाडौं ।

सरकारले अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्याकाल थप गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि कार्कीको कार्यकाल थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार