ह्वाइट ड्रेसमा खुलेकी पुजा शर्मा (फोटो फिचर)

काठमाडौँ

– नायिका पुजा शर्मा अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ युकेमा छायांकन सकेर अहिले नेपालमा छायांकन भइरहेको छ ।

चलचित्रमा पुजा शर्मासँगै नायक आकाश श्रेष्ठ र नव नायक सोनम तोप्देनको मुख्य भुमिका रहेको छ । चलचित्रलाई सुर्दशन थापाले निर्देशन गरेका हुन् ।

पुजा शर्माले सम्हालिन्छ कहिले मनको सेटबाट आफ्नै फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार