राजेश हमाल र मधु भट्टराईको अभिनयमा गीत ‘ जिन्दगी’ को भिडियो सार्वजनिक

काठमाडौँ ।

महानायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराईको अभिनयमा गीत ‘ जिन्दगी’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा सुनिल सिंह ठकुरीले स्वर दिएका छन् भने संगीत पनि ठकुरीले नै भरेका हुन् । राजेश हमालले पहिलो पटक पत्नीसँग स्क्रिन सेयर गरेका छन् । शब्द हीरा देवी श्रेष्ठको रहेको
यो गीतकाे भिडियाेलार्इ उत्सव दहालले खिचेका हुन् ।

विकाश दहालले सम्पादन गरेकाे म्युजिक भिडियोको निर्देशन दशरथ सुनुवारले गरेका छन् । भिडियाे:

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार