काठमाडौं ।
काठमाडौँमा आज बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । करिब साढे ६ बजे भूकम्पको धक्का महसुस गरिएको हो । त्यसको झण्डै १५ मिनेटपछि अर्काे झट्का गएको थियो । भूकम्पका कारण काठमाडौंबासी सडकमा निस्किएका छन् ।
भूकम्पको केन्द्रविन्दु नुवाकोट भएको र ४ दसमलव ६ रेक्टरको भूकम्प गएको हो ।