हनिमुन मनाउन पेरिस पुगेका वर्षा र संजोगकाे तस्वीरहरु

काठमाडौं ।

गत फागुन २ गते विवाह बन्धमा बाँधिएको अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला हनिमुनका लागि फ्रान्स पुगेका छन् ।

वर्षा र कोइराला गत शुक्रबार हनिमुनका लागि नेपालबाट निस्केका थिए । उनीहरु पेरिसको आइफिल टावरको अगाडि खिचेका केही तस्वीरहरु सामाजिक संजालमा पोस्ट गरेका छन् । उक्त फोटोमा उनीहरु रोमान्टिक मुडमा देखिएका छन् ।

विवाह भएको लामो समयदेखि वर्षा र संजोग अभिनयमा व्यस्त थिए । त्यसबाट केही समय निकालेर अहिले उनीहरु हनिमुनमा छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार