बर्षा र सन्जोग हनिमुनका लागि विदेश उडदा, एयरपोर्टमा भेटिईन् स्वेता(भिडियो सहित)

Loading...

काठमाडौँ ।

केही सय अघि विवाह बन्धनमा बाधिएका नायिका वर्षा राउत र नायक तथा व्यवसायी संजोक कोइराला हनिमुनको लागि युरोप उडेका छन् । नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल यो जोडीले विवाह गर्ने वित्तिकै समय अभावका कारण हनिमुनका लागि निस्कन पाएका थिएनन् ।

बिहेपछी लगत्तै आफ्नो थुप्रै कामहरु बाँकी भएका कारण काम सक्किएपछी हनिमुन जाने उनीहरुको प्लान स्वरुप शुक्रबार मात्र हिँडेका हुन् । उनीहरले कहिले फर्कने भने टुङ्गो नभएको बताएका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार