एनआरएन र नेपाल सरकारबीच १० अर्बको लगानी ल्याउने सहमतीपत्रमा हस्ताक्षर ( भिडियो सहित् )

Loading...

काठमाडौँ।

गैर आवासिय नेपाली संघ र नेपाल सरकारबीच १० अर्ब रुपैयाँको लगानी नेपाल ल्याउने विषयमा हस्ताक्षर भएको छ ।

लगानी सम्मेलनको दोस्रो दिन आज सो सहमतिपत्रमा हस्ताक्षर भएको हो ।गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र सरकारको तर्फबाट उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहबीच सहमतीपत्रमा हस्ताक्षर भएको हो ।

सो लगानीको विषयमा यसअघि नै यूकेको एक कार्यक्रमकाबीचए एनआरएन अध्यक्ष भट्टले सो प्रतिबद्धता जनाउनुभएको थियो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार