‘यो पागल मन’ यु ट्यूबमा सार्बजनिक

Loading...

काठमाडौँ: होलिको अवसर पारेर चलचित्र ‘यो पागल मन’ युटुबमा सार्बजनिक गरिएको छ । गत वर्षको असारको अन्तिममा प्रदर्शनमा आएको यो चलचित्रले हलमा औसत ब्यापार गरेको थियो । लब स्टोरी कथा बस्तुमा आधारीत यस चलचित्रलाई सामिप्य राज तिमल्सीनाले लेखेका हुन् अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा विनोद न्यौपाने,ऋचासिहं ठकुरी,राजेश ढुङ्गाना,गौरी मल्ल,एनि कुँवर र शारदा शाक्यको मुख्य भुमिका रहेको छ । चलचित्रलाई कल्याण अधिकारीले निर्देशन गरेका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार