सावधान ! चुम्बनबाट सर्न सक्छन् यी रोगहरु !

Loading...

एजेन्सी ।

साधरण तया मानिसहरु आफ्नो माया देखाउनका लागि चुम्बन गर्ने गर्दछन् । भने कोहि उत्तेजनामा आएर चुम्बन गर्ने गर्दछन् । जसमा आफ्नो पार्टनरको मुखसंग प्रतक्ष्य सम्पर्क हुने गर्दछ । जसका कारण केहि रोगहरु यस्ता छन् जो सधै सर्ने सम्भावना रहन्छ ।

१. श्वासप्रश्वास सम्बन्धी समस्या भएको व्यक्तिसँग चुम्बन गर्नुहुन्छ, यो रोग तपाईमा सर्ने संभावना पनि बढेर जान्छ ।

२. यदि कुनै मानिसको आठमा फोका वा ठेउलाहरु छन् भने उनलाई चुम्बन गर्ने मानिसलाई सोहि समस्या सर्न सक्छ ।

३. खटिरा एक सरुवा रोग हो । त्यसैले चुम्बन तथा यौन सम्पर्कबाट पनि यो रोग सर्न सक्छ ।

४. यदि चुम्बन गर्ने पार्टनरमा गिजासम्बन्धी रोग छ भने चुम्बनले सो रोग सार्न सक्छ । केही खराब जीवाणुका कारण यो रोग निम्त्याउँन सक्छ ।

५. यदि चुम्बन गर्ने पार्टनरलाई संक्रमण छ भने अर्केलाई सर्ने खतरा खतराहुन्छ । यौन सम्पर्कबाट मात्रै रोगको संक्रमण हुन्छ भन्ने मानसिकता छ, तर चुम्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा संक्रमणको खतरा हुन्छ ।

६. मष्तिस्कको वरिपरिको जाली सुन्निने समस्या उत्पन्न गराउँने जीवाणु चुम्बनबाटै सर्छ । यो रोग सरेमा घाँटी कडा हुने, ज्वरो र टाउँको दुखाईजस्ता लक्षण देखा पर्न थाल्छ ।

७. यदि कोहि रुघाखोकीलागेको व्यक्तिले अर्कोलाई चुम्बन गर्दा र्याल र स्वास बाट अर्के ब्यक्तिलाई सर्न सक्छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार