१५ हजार घुस लिदालिदै नायब सुब्बा पक्राउ

– सुरेन्द्र काफ्ले

काठमाडौ‌ :नेपाल विद्युत प्राधिकरण, पुरानोबानेश्वर वितरण केन्द्र, नयाँ ग्राहक शाखामा कार्यरत सुपरभाइजर (नायब सुब्बा) महेन्द्र प्रधान घुससहित पक्राउ परेका छन्।

मिटरको क्षमता वृद्धि गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग १५ हजार लिइरहेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले नायव सुब्बा प्रधानलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार