माल्टामा एनआरएनको ८० औ शाखा विस्तार हुँदै

Loading...

काठमाडौँ।

माल्टामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् गठन हुने भएको छ ।

यही फेब्रुहरी १२ तारिखका दिन गैर आवासीय नेपाली सघ (एनआरएनए ) राष्टिय समन्वय परिषद् गठन गरिने भएको हो । एनआरएनको अहिलेसम्म विश्वका ७९ वटा देशमा शाखा विस्तार भइकेको छ । यो सँगै ८० देशमा एनआरएनको शाखा विस्तार हुनेछ ।

कार्यक्रममा आइसिसीको तर्फबाट उपाध्यक्ष कुमार पन्त, सहकोषाध्यक्ष सोम सापकोटालगायतको सहभागिता रहनेछ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार