लक्ष्मी प्रसाद देवकोटाको चलचित्र “मुनामदन”

कहाँ पाइयेला त्यो मुना मदन जस्तो जोडि
कहाँ पाइयेला त्यो मुना को जस्तो पबित्र मन।
कहाँ पाइयेला त्यो मदन को जस्तो अपार माया।
खोइ अब म कहाँ पो खोजु त्यो मुना को जस्तो निस्छल माया ।
धन र सम्पती नै सबैथोक हो भन्ने यो स्वार्थी सन्सार मा हे आमा खोइ कहाँ खोजु म त्यो दिदी को पबित्र माया।।
कहाँ खोजु म अब लक्ष्मी प्रसाद देवकोटा ।।
” सुन र चादी हिरा र मोति क गर्नु धनले
साग र सिस्नु खायेर बस्नु आनन्दी मनले !!”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार