हामीले एक-अर्काको आस्था, विचार र संस्कृतिलाई सम्मान, सहयोग र साथ दिन सिक्नुपर्छ – मकर हमाल ( नेपाली कन्सुलर , लिस्बोन)

हामीले एक-अर्काको आस्था, विचार र संस्कृतिलाई सम्मान, सहयोग र साथ दिन सिक्नुपर्छ – मकर हमाल ( नेपाली कन्सुलर , लिस्बोन)

पोर्तुगलमा २६०३ औं फो ल्होछार भब्यरुपमा मनाईएको छ। राजधानी लिस्बनमा साँस्कृतिक कार्यक्रमसहित मनाईएको फो ल्होछारमा पाहुनाहरु छमछमी नाचेका थिए । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुख एवम् अध्यक्षहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान समेत गरे ।

शुभकामना मन्तब्यको क्रममा नेपाली कन्सुलेट लिस्बोनका अवैतनिक कन्सुलर मकर बहादुर हमालले हामीले एक-अर्काको आस्था, विचार र संस्कृतिलाई सम्मान, सहयोग र साथ दिन सिक्नुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार