टुँडिखेलमा मगर समुदायले मनाए माघी

काठमाडौं । माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघले काठमाडौंमा विशेष कार्यक्रम गरेको छ । टुँडिखेलमा आयोजित कार्यक्रममा मगर समुदायका विभिन्न साँस्कृतिक नृत्य, कला संस्कृति र परिकार प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा मगर समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्म आफ्नो साँस्कृतिक पोशाकसहित आएका थिए ।

– विकास श्रेष्ठ

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार