जनसम्पर्क समिति पोर्तुगल दैनिक ५ जनाको फिनान्स भरेर सहयोग गर्न तयार छ : बिनोद घिमिरे ( अध्यक्ष – नेजसस )

एनआरएन पोर्तुगलले नेपालका विभिन्न जातजातिहरुको चाडपर्वहरुको शुभकामना मनाउदै गर्दा शुभकामना दिने क्रममा नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष बिनोद घिमिरेले नेजसस नेपालीहरुका हरेक समस्यामा सहयोग गर्न तत्पर रहेको बताएका छन्।

यसैक्रममा उनले अगाडी थपे , ” फिनान्स भर्न समस्यामा हुनुहुन्छ, एक दिन अगाडी मात्रै खबर गर्नुस् , जनसम्पर्क समिति पोर्तुगलले दैनिक ५ जनाको फिनान्स भरेर सहयोग गर्न तयार छ। ”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार