एनआरएन सबै नेपालीको साझा संस्था भएकोले जातीय, धार्मिक, क्षेत्रीय चाडपर्वको शुभकामना कार्यक्रम गर्न जरुरी छैन : धनराज शेर्पा

Loading...

एनआरएन पोर्तुगलले नेपालका विभिन्न जातजातिहरुको चाडपर्वहरुको शुभकामना मनाउदै गर्दा संघ सबै नेपालीको साझा संस्था भएकोले जातीय, धार्मिक, क्षेत्रीय चाडपर्वको शुभकामना कार्यक्रम गर्न जरुरी नभएको अन्तराष्ट्रिय नेपाली समाजका संयोजक धनराज शेर्पाले बताएका छन्।

पोर्तुगलमा रहेका नेपालीहरु र नवआगन्तुक नेपालीहरुले धेरै समस्याहरुको सामना गर्नु परेको अवस्थामा सबैले मिलेर त्यस्ता समस्याहरुको समाधानको बाटो खोज्नुपर्ने कुरामा जोड दिए। शेर्पाले अगाडी जोडे, ” बिशेष गरी ठगीहरुको समस्याहरु धेरै आउने गरेकोले सबैले मिलेर यसको समाधानमा हातेमालो जरुरी छ। ”

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार