जनजातिका चाडपर्व र संस्कृतिलाई सबैतिरबाट दबाउने प्रयास भैरहेछ : धनराज शेर्पा (अध्यक्ष -अन्तर्राष्ट्रिय नेपाली समाज, पोर्तुगल)

पोर्तुगलमा २६०३ औं फो ल्होछार भब्यरुपमा मनाईएको छ। राजधानी लिस्बनमा साँस्कृतिक कार्यक्रमसहित मनाईएको फो ल्होछारमा पाहुनाहरु छमछमी नाचेका थिए । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुख एवम् अध्यक्षहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान समेत गरे ।

यसैक्रममा नयाँ शक्ति नेपालको प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष धनराज शेर्पाले जनजातिका चाडपर्व र संस्कृतिलाई सबैतिरबाट दबाउने प्रयास भैरहेकोले सबैले चनाखो हुनुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार