रानी पोखरीको यस्तो दुर्दशा- बन्यो फुटबल मैदान !

Loading...

काठमाडौं : नेपाल विद्यार्थी संघले मंगलबार भूकम्पले क्षति पुराएको रानीपोखरी पुनःनिर्माण ढिलो भएको ठाउँमा फुटबल खेल्दै सांकेतिक विरोध जनाएको छ । नेविसंघ कार्यकर्ताले फुटबल खेलेका दृश्यलाई राससका रोशन सापकोटाले कैद गरेका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार