सौगात ओझा र देबी घर्तीमगरको “तिम्रै झल्को “

गीत = मन भित्र तिमी छौ
स्वर = देबि घर्ती मगर / सौगात ओझा
शब्द /सङ्गीत = सौगात ओझा

जुनलाई खोज्दा औसिको रातपाए
न बिर्सिन्छु न तिम्रो साथ पाए
मन भित्र तिमी छौ तिम्रै झल्को आउँछ
टाढै बाट देखिए कोइ मान्छे तिमी जस्तै ठानेर एकोहोरो हेरि रहु झै लाउछ

बगैचामा सैयौ फुल फुलेनी
अरु सङ्ग हासेनी बोलेनी

बादल भित्र जुन लुके पछि त
आँसु बाहेक के छ र म सित

तिमी बाट म टाढा भएनी
यो धर्तिको जुन ठाउमा गएनी ….

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार