२६०३ औं तमु राष्ट्रिय ल्होसार पर्व, २८५५ औं सोनाम राष्ट्रिय ल्होसार पर्व तथा अंग्रेजी नयाँ संवत २०१९ को अवसरमा नेपाली कन्सुलेट लिस्बनले शुभकामना ब्यक्त गरेको छ। कन्सुलेटको आधिकारीक फेसबुक पेज मार्फत शुभकामना सन्देश दिईएको हो।
व्यवस्थापकीय समस्याका कारण ५ महिनादेखि प्रयोगमा ल्याउन नसकेको आफ्नो आधिकारीक फेसबुक पेज पुनः प्रयोगमा ल्याएको छ। नेपाली कन्सुलेट लिस्बनले आफ्ना सुचना र जानकारी पनि यही पेजमार्फत सम्प्रेषण गर्ने गर्दछ।
शुभकामना सन्देशमा भनिएको छ :