प्रदिप खड्काको सुपरहिट फिल्म ‘प्रेमगीत २’ युट्युबमा सार्बजनिक (पुरा फिल्म सहित)

Loading...

राम शरण पाठकको निर्देशन तथा चर्चित अभिनेता प्रदिप खड्काको अभिनय रहेको चलचित्र ‘प्रेमगीत २’ य़ुटुबमा सार्बजनिक भएको छ । निर्देशक राम शरण पाठककै पटकथा लेखन रहेको उक्त्त चलचित्रमा अभिनेता प्रदिप खड्का, आस्लेशा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, मुक्त बाबु आचार्य, श्रद्ध प्रासाई लगायतका कलाकारहरुको अभिनय रहेको छ । हेर्नुस पुरा फिल्म

उक्त्त चलचित्रमा चर्चित गायिका इन्दिरा जोशी, रोहित जोहन क्षेत्री, श्रेय शोतंग, प्रताप दस, सगर संसार राई लगायतका गायकहरुको आवाजमा गित रहेको छन् । आस्था महर्जनको द्वन्द रहेको उक्त्त चलचित्रमा रेनासा बान्तवा राइले नृत्य निर्देशन गरेकी छिन । पुरुषोतम प्रधानको छायांकान रहेको उक्त्त चलचित्रलाई बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । सन्तोष सेन चलचित्रका निर्माता हुन् भने ओम गुरुङ सहायक निर्माता हुन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार