गर्भवती र सुत्केरीलाई अब निःशुल्क हवाई उद्धार सेवा


काठमाठौं । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएकाे खबर अाजकाे नयाँ पत्रिकाले छापेकाे छ ।

समाचारका अनुसार सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्दै छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार