नेपाली हुनुमा गर्व गरौ, नेपाली लोक सङ्गीतको जगेर्ना गरौ, नेपाल आइडलको आजको हेर्न छुटाउनै नहुने भाग

हेर्ने पर्ने नेपाल आइडलको आजको यो भाग के तपैले हेर्नु भयो ? बास्तवमा नेपाली लोक भाषा ,भेषभुषा र संस्कृती यति धेरै धनि छ कि जसले आज हामीलाई म नेपाली हु भनेर गर्ब महसुस हुन्छ।

लोक गीत र लोक गीत गाउने श्रष्टा लाई हेला गर्ने नगन्ने अनि अङ्ग्रेजी र हिन्दी गीत लाई धेरै प्राथमिकता दिने हरुको लागि यो एपिसोड कडा प्रहार बन्नेछ…नेपाली हुनुमा गर्व गरौ नेपाली लोक सङ्गितको जगेर्ना गरौ भोलीको पुस्ताको लागि यती गर्नै पर्छ…एउटा अन्तरास्ट्रिय स्तरको प्रतिस्पर्धामा पनि नेपाली लोक गीत सङ्गीत लाई यति मजाले प्रस्तुत गरेका छन् । आज हरेक प्रतिसपर्धीले सम्मान पर्फमेन्स पाएका छन् ।
भिडियो :

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार