दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु

टुलाउज, फ्रान्स । दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आँधीबाट अडी नदीमा बाढी आएको र सडकहरु भत्किएका छन् ।


आँधीले कारकासोन सहरमा सबैभन्दा बढी क्षति गरेको छ ।अडी नदीको सतह विगत १०० वर्षकै उच्च विन्दुमा पुगेको अधिकारीहरुले बताएका छन् ।

कारकासोनको उत्तरी गाउँमा पनि सबै सडक बिच्छेद भएका, स्कुलहरु बन्द भएका र मानिसहरु घरभित्रै रहेका छन् । कोन्कोसका सडकहरुमा ६ फिटभन्दा बढी पानी छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार