मेस्सी हारेको घण्टा काट्न नपाउदै फेरी अर्का चर्चित खेलाडी रोनाल्डोले खाए 2 गोल!हारको मुखमा पुग्दै


लुइस सुआरेजको सटिक क्रसमा इडिन्सन काभानीले डिबक्स भित्र हेडिङ गोल गर्दै उरुग्वेलाई १–० को अग्रता दिलाए पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले डिबक्सबाहिर कडा प्रहार गरे । उरुग्वेका गोलरक्षक मुस्लेराको राम्रो बचाउ मारियोको लामो क्रसमा पोर्चुगलका बे्रर्नान्डोले प्रहारित हेडिङ क्रसबार भन्दा माथि
रसिया विश्वकप फुटबल प्रतियोगिताको दोस्रो प्रिक्वार्टरफाइनल खेल सुरु

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार