फेरी पनि नर्कको जीवन जिउन म रक्षा नेपाल जान चाहन्न; पुजा बोहोरा(भिडियो अन्तर्वार्ता )

रक्षा नेपालको आश्रयमा बस्दै आएकी पूजा बोहराले आफूमाथि आश्रम रहँदा अमानवीय र अमर्यादित व्यवहार खप्नुपरेको आरोप लगाएकी छन् । नेपाल आजसँग बुधबार उनले दिएको अन्तर्वार्ता उनले रक्षा नेपालकी अध्यक्षा मेनुका थापाले आफूमाथि पटक पटक अमानवीय र अमर्यादित व्यवहार गरेकी र त्यस्ता व्यवहार सहन नसकेर न्यायका लागि लड्न आफू बाध्य भएको बताएकी छन् । अन्तर्वार्ताको क्रममा पूजाले भनिन्, ‘ममाथि शारीरिक………….

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार