हेर्नुहोस् यस्तो बन्यो भिजिट नेपाल २०२० को लोगो

नेपाल भ्रमण वर्ष २०२० को लागो सार्वजनिक भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा सुक्रबार बसेको बैठकले लोगो सार्वजनिक गरेको हो । सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने तयारीका साथ भिजिट नेपालको घोषणा गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा सुक्रबार बसेको बैठकले लोगो सार्वजनिक गरेको हो । पर्यटनमन्त्री अधिकारीले ट्विटरमा उक्त लोगो सार्वजनिक गर्दै सबैलाई नेपालमा निमन्त्रणा गरेका छन् ।भिजिट नेपाल २०२० को प्रचारप्रसारका लागि लोगो सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार