राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित सत्तारुढ र प्रतिपक्षी दलका आठ नेताबीच छलफल


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेतालाई शीतल निवासमा बोलाएर आर्थिक समृद्धिका लागि एकजुट भएर अघि बढ्न सुझाव दिएकी छन् ।

सोमबार राति करिब आठ बजेतिर शीतल निवास पसेका प्रधानमन्त्री ओलीसहितका सत्तारुढ दल नेकपाका नेता र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतालाई समृद्धिका लागि एकै ठाउँ उभिन सुझाएकी हुन् ।

राष्ट्रपतिले करिब २ घण्टासम्म प्रधानमन्त्रीसहितका नेताहरुसँग सम्बाद गरेको अन्नपुर्ण पोष्टले लेखेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार