‘कस्मिक लभ’ मा प्रशान्त, अर्पण र दिया फाइनल


काठमाडाैँ। जय गौतमले निर्माण गर्ने आगामी चलचित्र ‘कस्मिक लभ’मा अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकसाथ चलचित्रमा देखिदैँछन् ।

मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने चलचित्रका अन्य कलाकारहरू भने फाईनल हुन बाँकी रहेको जानकारी बाहिरीएको छ।

यही असारको १ गतेबाट छायाङ्कन सुरु हुन लागेको चलचित्रलाई शंखर अधिकारीले निर्देशन गर्दैछन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार