श्रीदेवी मृत्यु भएको ३ महिनापछि बाहिरियो नयाँ तथ्य ! यी पुर्व प्रहरी अधिकारीले गरे खुलासा!(तथ्य सहित)


बलिउड अभिनेत्री श्रीदेवी को मृत्यु लगभग तीन महिना भएको छ तर अहिले आएर एक तथ्य सार्वजनिक भएको छ। अहिले पनि केहिले यस घटनालाई रहस्यमय मान्ने गरेका छन्। एक पूर्व पुलिस अधिकारीले यस घटना बारे लामो समय व्यक्तिगत अनुसन्धान गरेको खुलाएका छन्। मिडिया रिपोर्ट अनुसार श्रीदेविको मृत्यु होटेलको बाथटबमामा डुबेर भएको थियो। ती पुर्व प्रहरीका अनुसार श्रीदेविको मृत्यु दुर्घटना नभई एक प्लान भएको बताएका छन्। उनको हत्यामा दाऊद इब्राहिमको हात रहेको उनको भनाइ रहेको छ। यस व्यक्तिगत अनुसन्धान गर्ने व्यक्तिको नाम वेद भूषण रहेको छ। उनको भनाइ अनुसार श्रीदेविको मृत्यु भएको होटेल दाऊद इब्राहिमको भएको उनको दावा रहेको छ। यूएईमा धेरै राम्रो पकड भएका कारण दाऊद श्रीदेविको हत्या गर्न सफल भएको उनको भनाइ रहेको छ। पहिला श्रीदेविको हत्या बोनी कपूरले गरेको हुन सक्ने आशंखा गरिएपनि अहिले उनि निर्दोष रहेको प्रमाणित भैसकेको छ।

हत्या हो या दूर्घटना भन्ने विषयमा वेद भूषणले लामो समय सम्म अनुसन्धान गरेको खुलासा गरेका छन्। उनको आफ्नो व्यक्तिगत अनुसन्धान अनुसार यस घटना हत्या रहेको उनि दावा गर्छन्। व्यक्तिगत अनुसन्धान गर्ने क्रममा उनलाई अचम्म लाग्ने तथ्य फेला परेको उनको भनाइ रहेको छ। श्रीदेविको मृत्यु भएको होटेलमा उनि आफै बसेको कुरा समेत उनले बताएका छन्। त्यस होटेलमा उनले धेरै संकास्पद वस्तुको अनुसन्धान गरेको उनको भनाइ रहेको छ। उनले आफ्नो आधार समेत प्रस्तुत गरेका छन्। हेर्नुहोस्:

बाथटबमा डुब्न असम्भव

उनका अनुसार श्रीदेवी रहेको होटेलमा भएका बाथटबमा डुब्न लगभग असम्भव जस्तै रहेको उनको भनाइ रहेको छ। उनीले गरेको अन्वेषणमा उनलाई के पक्का भयो भने त्यस होटेलमा जुन कोठामा श्रीदेवी रहेकी थिईन। त्यस कोठामा रहेको बाथटबमा डुबेर कोहीको पनि मृत्यु हुन नसक्ने उनको दावी रहेको छ।

दुबई प्रहरीको लापरवाही

उनको भनाइ मान्ने हो भने श्रीदेविको घटनमा भएको अनुसन्धानमा धेरै लापरवाही भएको छ। उनले गरेको विभिन्न अध्ययनले अनुसन्धानमा चरम लापरवाही भएको उनको भनाइ रहेको छ। एक पटक धेरै संयमताका साथ त्यस घटनाको अनुसन्धान हुनु पर्ने उनको भनाइ रहेको छ। यी सबै अनुसन्धान उनको व्यक्तिगत रहेका कारण उनको अनुसन्धानलाई कुनै कानुनी आधार भने मान्न नासिकिने बताइएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार