घट्यो सुनचाँदीको मूल्य

Window display of jewelry shop

सोमबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । आज छापावाला सुन तोलामा ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ७०० रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार