पहिलो संविधान सभाको विघटन पछि आफ्ना सिद्धान्त र कार्यनीति लागु गर्न अरू शक्तिको अगाडी नसकिने ठहर गर्दै माओवादीको नव-अदृश्य अविश्वसनीय र अकल्पनीय रणनितीसगै नयाँ विद्रोह ।

जिल्ला स्तर र क्षेत्र स्तरका कार्यकर्ता केन्द्रीय तहका नेता सगै समय र परिस्थिति अनुसार भिभाजीत हुने ।

जनतालाई देखाउन एक आपसमा आरोप लान्छना र दोष प्रत्यकोप गरि १००% हो हो नै पार्ने, आफ्ना निकटतम मान्छेहरूलाई सूरक्षा निकायको नजिकै पुर्याउने र पुर्याउन गोटी चाल्ने, जनताले महसुस गर्ने आधारभूत कामहरू आफूमातहतका कर्मचारि र नेताबाट बेलाबेलामा गर्ने र गराउने,
विप्लवले नयाँ विद्रोह गर्ने धारको नाममा च्याखे थाप्ने बिद्रोहीलाई समेट्दै आफूबाहिरबाट आउने बिद्रोहिलाई तह लगाउने, बैद्य र सिपी यथास्थितिमा आफू समानका आन्तरिक र वाह्य समुहको नेतृत्व गर्ने बाबुराम सुकिलामुकिला र बौद्धिक जमातको नेतृत्व गर्दै प्रजातान्तिक धारमा आक्रमण गर्ने, प्रचण्ड नामको धारले धनाढ़्य र नवधनाढ्यहरूको समुहमा सामेल भई आफूसरहकै शक्त्तिमाथी हर तरहले धुसेर हमला गर्ने छिन्नभिन्न पार्ने।।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार